‘दिमाग खराब’को अग्रीम टिकट बुकिङ खुल्ला, मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शो

The Cinema TimesThe Cinema TimesSourceNov 7, 20231 min read
‘दिमाग खराब’को अग्रीम टिकट बुकिङ खुल्ला, मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शो
द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनमा आउने बहुप्रतिपक्षत सिनेमा ‘दिमाग खराब’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । सिनेमाको हाइपलाई हेरेर देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘दिमाग खराब’लाई उच्च शो दिएका हुन् । निर्माण टिमले प्रदर्शन अगाडी गरेको व्यापक प्रचारको फाईदा शोमा देखिएको छ । अनि सिनेमाको सार्वजनिक प्रचार सामाग्री पोस्टर, गीत, टिजर र […]