इराकमा साङ्गीतिक कार्यक्रम गर्दै राजेश पायल

Thulo PardaThulo PardaSourceApr 18, 20241 min read
इराकमा साङ्गीतिक कार्यक्रम गर्दै राजेश पायल
काठमाडौं। चर्चित गायक राजेश पायल राई नपुगेको र साङ्गीतिक कार्यक्रम नगरेको देश सायदै होला। जहाँ नेपालीहरू छन्, त्यहाँ राजेश पुगेका छन्। यो सूचिमा अब इराक पनि परेको छ। शुक्रवार उनले इराकमा रहेका नेपालीहरू माझ साङ्गीतिक प्रस्तुति दिँदै छन्। यसबारेमा राजेश पायलले भने, “नेपालीहरू रहने संसारका अधिकांश देशमा साङ्गीतिक कार्यक्रम गरिसकेको छु। इराकमा भने पहिलो पटक […]