काठमाडौं। गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीले ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ शीर्षकमा चलचित्र बनाउने भएका छन्। यो शीर्षक बाल गायक अशोक दर्जी र टङ्क बुढाथोकीको हिट गीतबाट लिइएको हो। यो चलचित्रमा टङ्क बुढाथोकीको निर्माण तथा निर्देशन रहनेछ। बाल गायक अशोक दर्जीको जीवन र साङ्गीतिक करिअरको उतारचढावमा आधारित रहेर चलचित्रको स्क्रिप्ट शिवम अधिकारीले […]
अशोक दर्जीको कथामा टङ्क बुढाथोकीले चलचित्र बनाउने


