सागर र कुसुम अभिनित म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक

News FilmyNews FilmySourceApr 18, 20241 min read
सागर र कुसुम अभिनित म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक
काठमाडौं। किशोर तिम्सिनाले निर्माण गरेको म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक गरिएको छ। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको यस ड्रामाको गीतमा किशोर तिम्सिनाको शब्द तथा स्वर रहेको छ भने लेखु सहयात्रीको सङ्गीत रहेको छ। किशोरसँगै डा। त्रिशला गुरुङले पनि स्वर दिएकी छन्। यस म्युजिकल ड्रामाको पटकथा लेखन र निर्देशन गम्भीर बिस्टले गरेका छन्। …