काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण कम्पनिले फिल्मको पहिलो ट्रेलर सार्वजनिक गरेको हो । बुद्ध जयन्तीको अबसरमा आगामी जेठ १० गतेबाट फिल्म दर्शकमाझ आउँदैछ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार अनमोलसँगै अभिनेत्री जसीता गुरुङ, डेब्यू कलाकारद्वय रवी काफ्ले र समृद्धि अर्याल लगायतका कलाकार […]
अनमोल स्टारर ‘फर्की फर्की’ ट्रेलर सार्वजनिक |भिडियो


