‘फर्की फर्की’ ट्रेलर: अनमोल बने टाईम ट्राभलर

Ranga KhabarRanga KhabarSourceApr 18, 20241 min read
‘फर्की फर्की’ ट्रेलर: अनमोल बने टाईम ट्राभलर
रंगखबर, काठमाडौँ: अभिनेता अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रचार स्वरुप ट्रेलर रिलिज गरेको हो। ३ मिनेट २६ सेकेन्ड लामो ट्रेलरमा अभिनेता अनमोल केसीलाई केन्द्रमा रखिएको छ। टाईम ट्राभलको कथालाई मुख्य विषय बनाएर बनेको फिल्मको ट्रेलर निकै फरक देख्न सकिन्छ। यसै फिल्मबाट अनमोल केसी […]