‘मनसरा’को ट्रेलर सार्वजनिक

Ranga NepalRanga NepalSourceApr 18, 20241 min read
‘मनसरा’को ट्रेलर सार्वजनिक
काठमाडौं । कवि तथा निर्देशक उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको ‘मनसरा’को ट्रेलर बुधबार सार्वजनिक गरिएको हो । ‘मनसरा’मा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानलगायतको प्रमुख भूमिका रहेको छ । उपेन्द्र सुब्बा स्वयंको लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की रहनुभएको छ […]