लोकप्रिय भयो केकीको सिनेमाको गीत ‘बुझिन मैले’

The Cinema TimesThe Cinema TimesSourceApr 18, 20241 min read
लोकप्रिय भयो केकीको सिनेमाको गीत ‘बुझिन मैले’
द सिनेमा टाइम्स, काठमाडौं । बक्सअफिस र समीक्षात्मक हिसावले थुप्रै सिनेमा सफल भए पनि लोमो समय यता रिलिज भएका सिनेमाका गीत लोकप्रिय हुन सकेनन् । थुप्रै गीत आए तर ती लोकप्रिय भएनन् । धेरै गीत दर्शकको रोजाइमा परेनन् । जब कि पछिल्लो दशक नेपालमा ५० दशकयता लोकप्रिय गीतको सूचीमा सिनेमाका गीतको दबदबा रहँदै आएको छ । […]