आजदेखि ‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’

KalakarmiKalakarmiSourceApr 18, 20241 min read
आजदेखि ‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’
काठमाडौं– ‘आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मुल नाराका साथ आजदेखि तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव प्रारम्भ हुँदैछ । सेलिब्रेटी नेपालको आयोजनामा आजदेखि वैशाख ८ गते शनिवारसम्म रामेछापको रामेछाप नगरपालिका वडा नं. ८, रामेछाप बजारस्थित गौरिशंकर उच्च माविमा यो महोत्सव आयोजना हुँदैछ । केही दिनअघि काठमाडौंमा आयोजित महोत्सवको प्री–इभेन्टमा महोत्सवमा सहभागिता जनाएका फिल्महरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । विगत तीन वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामिण विषयवसुत समेटिएका फिल्महरु समेटिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटा बताउँछन् । नेपाल ग्रामिण चलचित्र महोत्सव विगत तीन वर्षदेखि ...