काठमाडौं । चलचित्र ‘होस्टेल’को तेस्रो सिरिज ‘होस्टेल-३’को घोषणा गरिएको छ । सशान कँडेलले निर्देशन, कथा र माधव शर्माको पटकथा लेखन रहेको तेस्रो सिरिज ‘होस्टेल-३’को घोषणा गरिएको हो । यस अघिका दुई फिल्म ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’को निर्माण सुनील रावलले गर्नुभएको थियो । निर्माता रावल यतिबेला अमेरिकामा हुनुहुन्छ । निर्माता रावलले ‘होस्टेल ३’मा आफू पनि महत्वपूर्ण […]
‘होस्टेल’ को तेस्रो सिरिज घोषणा


