चलचित्र ‘मनसरा’को ट्रेलर सार्वजनिक

Thulo PardaThulo PardaSourceApr 17, 20241 min read
चलचित्र ‘मनसरा’को ट्रेलर सार्वजनिक
काठमाडौं। उपेन्द्र सुब्बाले निर्देशन गरेको नेपाली चलचित्र ‘मनसरा’को ट्रेलर रिलिज भएको छ। ट्रेलरमा अभिनेता दयाहाङ राई र मिरुना बिचको प्रेम, पति पत्नीको भूमिकामा रहेका अभिनेता प्रवीण खतिवडा र अभिनेत्री मेनुका प्रधानबिचको घरायसी झगडा तथा प्रवीण र मिरुनाको विवाहोत्तर सम्बन्धको कथालाई प्रस्तुत गरिएको छ। ट्रेलरले मनसराको भूमिकामा रहेकी मिरुना मगरको कथा वरपर अन्य उपकथाहरू जोडेर चलचित्र […]