रंगखबर, काठमाडौँ: वैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मनसरा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान, प्रविण खतिवडालाई केन्द्रमा राखिएको छ। ट्रेलरमा मिरुना, मेनुका र प्रविणको नोकझोकलाई देख्न सकिन्छ भने दया भने हराएकी श्रीमतीको […]
‘मनसरा’ ट्रेलर: हराएकी श्रीमती खोज्दै दयाहाङ


