एलिना चौहानले गरिन् प्रेमी विष्णुसँग बिबाह

Ramailo ChaRamailo ChaSourceApr 17, 20241 min read
एलिना चौहानले गरिन् प्रेमी विष्णुसँग बिबाह
गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग बिबाह गरेकी छन् । बुधबार झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा एलिना र बिष्णुबिच बिबाह भएको हो । विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए । हाल उक्त पार्टी प्यालेसमा विवाह समारोह चलिरहेको छ । भव्य सजावटसहित आयोजित समारोहमा सांगीतिक माहोल समेत चलिरहेको छ । एलिना र […]