हरिहरको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को नयाँ अवतार सार्वजनिक

Ramailo ChaRamailo ChaSourceApr 17, 20241 min read
हरिहरको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को नयाँ अवतार सार्वजनिक
अभिनेता हरिहर अधिकारीको जन्मदिनमा फिल्म ‘ह्रस्व दीर्घ’ को नयाँ झलक सार्वजनिक गरिएको छ । पोस्टरमा हरिहरलाई दुई वटा अवतारमा प्रस्तुत गरिएको छ । पहिलो पोस्छरमा उनलाई लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न सकिन्छ भने अर्कोमा निधारमा विभूत लगाएको धार्मिक ‘गेटअप’मा छन् । अभिनेत्री नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्म असोज ११ गतेदेखि प्रदर्शनमा […]