‘होस्टेल ३’ बन्ने

Ranga KhabarRanga KhabarSourceApr 17, 20241 min read
‘होस्टेल ३’ बन्ने
रंगखबर, काठमाडौँ: चर्चित सिरिज ‘होस्टेल’को तेश्रो शृंखला ‘होस्टेल ३’ बन्ने भएको छ। फिल्मलाई सशान कँडेलले निर्देशन गर्नेछन् भने माधव शर्माले स्क्रिप्ट लेखेका छन्। फिल्मको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्। यस अघिका सिरिजलाई भने निर्माता सुनिल रावलले निर्माण गरेका थिए भने यो पटक फिल्ममा उनको लगानी रहने छैन। सुनिलले यस पटक आफू पनि एक महत्त्वपूर्ण कलाकार रहने गरी […]