सिरानीको साथीमा दिक्पाल र सेजल

Chitra LaharChitra LaharSourceApr 17, 20241 min read
सिरानीको साथीमा दिक्पाल र सेजल

काठमाडाैं । गायक बसन्त थापाको नयाँ गीत ‘सिरानीको साथी’ सार्वजनिक भएको छ । सेन्टिमेन्ट शैलीमा तयार गीतमा शब्द तथा संगीत पनि गायक थापाकै रहेको छ । गीतमा आफ्नो प्राण पियारी (श्रीमती) पैसाको लोभमा विदेशिन लागेपछि श्रीमानको मनमा उब्जिएको पिडा ब्यक्त छ । गीतले विदेशिनेलाई स्वदेशमै रहन समेत सन्देश दिन्छ । गीतको संगीत संयोजन अशोक कुमार […]

The post सिरानीको साथीमा दिक्पाल र सेजल appeared first on CHITRALAHAR.COM.