केकीले सेलिब्रेटीलाई पठाइन् ‘बोक्सीको घर’ अंकित केक र कथासार बुझाउने पत्र

The Cinema TimesThe Cinema TimesSourceApr 16, 20241 min read
केकीले सेलिब्रेटीलाई पठाइन् ‘बोक्सीको घर’ अंकित केक र कथासार बुझाउने पत्र
द सिनेमा टाइम्स, काठमाडौं – गीत संगीत र टिजर ट्रेलरले चर्चामा रहेको केकी अधिाकारी मुख्य भुमिका रहेको सिनेमा ‘बोक्सीको घर’ले प्रचारमा नयाँ शैली अपनाएको छ । आगामी बैशाख १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको प्रचार विशेषगरी सेलिब्रेटी लक्षित छ । निर्माण टिमले कलाकार तथा मेकरहरुलाई सिनेमाको नाम अंकित केक नयाँ वर्ष २०८१ को […]