सलमानको घरमा गोली चलाउने दुई जना पक्राउ

Thulo PardaThulo PardaSourceApr 16, 20241 min read
सलमानको घरमा गोली चलाउने दुई जना पक्राउ
बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । सोमबार राति मुम्बई क्राइम ब्रान्चले दुवैलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाले जनाएका छन् । क्राइम ब्रान्चलाई उनीहरू भुजको मन्दिरमा लुकेर बसेको जानकारी प्राप्त भएको थियो । उनीहरूको पहिचान बिहारका विक्की साहेब गुप्ता र सागर श्रीजोगेन्द्र पालको रूपमा भएको छ । […]