छोरी सुहानाको लागि २०० करोड लगानी गर्दै शाहरूख

Thulo PardaThulo PardaSourceApr 16, 20241 min read
छोरी सुहानाको लागि २०० करोड लगानी गर्दै शाहरूख
हाल बलिउड अभिनेता शाहरुख खानले सुजोय घोषको एक्सन चलचित्र ‘किंग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना खान पनि यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्दै छिन् । यस चलचित्रलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्टमा निर्माण गर्दै छन् । भारतीय मिडिया रिपोर्टका अनुसार शाहरुखले प्रि-प्रोडक्सन चरणमा रहेको यो फिल्ममा २०० करोड रुपैयाँ लगानी गरेका […]