सौगात मल्लको राँगामाथि पोज

Thulo PardaThulo PardaSourceApr 16, 20241 min read
सौगात मल्लको राँगामाथि पोज
काठमाडौं। ‘छड्के’ निर्देशक निगम श्रेष्ठले नयाँ चलचित्र ‘भाइरल गोर्खे’ बनाउने भएका छन्। उनले सौगात मल्ललाई प्रमुख भूमिकामा राख्दै मङ्गलवार पोस्टर सार्वजनिक गरेका छन्। पोस्टरमा सौगातको चरित्र देखाइएको छ। उनी दुई राँगामाथि चढेर क्यामेराका लागि पोज दिइरहेका छन्। यो चलचित्र सामाजिक सञ्जालका कारणले भइरहेका प्रभावको विषयमा आधारित रहने बताइएको छ। यसमा सौगातसहित बुद्धि तामाङ, सृष्टि श्रेष्ठ […]