‘बोक्सीको घर’को गीत लोकप्रिय बन्दै, फिल्मप्रति बढ्यो आशा

Ramailo ChaRamailo ChaSourceApr 16, 20241 min read
‘बोक्सीको घर’को गीत लोकप्रिय बन्दै, फिल्मप्रति बढ्यो आशा
अभिनेत्री केकी अधिकारी निर्मित तथा अभिनित फिल्म ’बोक्सीको घर’ यतिबेला चर्चामा छ । फिल्मको गीत र ट्रेलर दुवै युटुव ट्रेन्डिङमा छन् । ’बुझिनँ मैले’ मैंले गीतको भिडियो रिलिज भएको दुई सातापछि ट्रेन्डिङमा उक्लिएको हो । फिल्म यही बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ । गीत : प्रकाश सपुतको शब्द तथा संगीत र गायिका समिक्षा अधिकारीको स्वर […]