रंगखबर, काठमाडौँ: शुक्रबारबाट रिलिज भएको फिल्म ‘डिग्री माइला’ले दर्शकहरुको मन जितीरहेको छ। रिलिजताका देखिने काठमाडौँका हल हल पुगेका फिल्मका कलाकारहरु अबभने काठमाडौँ बाहिरका दर्शकसँग साक्षतकार गर्न पूर्वी नेपाल निस्केका छन। फिल्मका मुख्य कलाकार दयाहाङ राई, आचल शर्मा, बिजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेल अहिले भ्याली बाहिर निस्कीसकेका छन। बिराटनगरबाट सुरु हुने यो भेटघाट बिर्तामोड […]
‘डिग्री माइला’ टिम पुर्वका दर्शक भेट्न निस्किए


