The post यादुको ‘चिया पिउने बाहाना’ मा रेनुका (भिडियो) appeared first on Celebrity Nepal.
काठमाडौँ। गायक यादु सुवेदीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘चिया पिउने बाहाना’ बोलको गीतमा अनिश ओकिलीको शब्द तथा संगीत र जेम्स प्रधानको संगीत संयोजन रहेको छ। भि डियोमा गायक यादु र मोडल रेनुका आले मगर फिचर्ड छन्। दिनेश ठकुल्लाको निर्देशन रहेको भिडियोको छायांकन नरेश ऐरले गरेका हुन्। भिडियोको सम्पादन राजेश […]
The post यादुको ‘चिया पिउने बाहाना’ मा रेनुका (भिडियो) appeared first on Celebrity Nepal.