अभिनयको लागि दिव्याले छोडिन अमेरिका, छोरीको लागि दिलीप पनि फर्के

Thulo PardaThulo PardaSourceApr 16, 20241 min read
अभिनयको लागि दिव्याले छोडिन अमेरिका, छोरीको लागि दिलीप पनि फर्के
काठमाडौँ। अभिनेता दिलीप रायमाझीको छोरी दिव्याले चलचित्रमा अभिनय गर्नकै लागि अमेरिका बसाई छोडेर नेपाल फर्केकी छन्। दिव्यासँगै पिता दिलीप र आमा पनि नेपाल फर्केका छन्।  केही वर्ष अगाडि परिवारसहित अमेरिका पुगेका दिलीप अब नेपाल नै बस्ने गरी काठमाडौँ आएका हुन्। दिलीपले बानेश्वर क्षेत्रमा घर पनि किनेका छन्। एक साता अघि उनीहरू नेपाल आएका हुन्। उनी […]