पालाम गीतमा मिम्जिमा ए

Chitra LaharChitra LaharSourceDec 1, 20231 min read
पालाम गीतमा मिम्जिमा ए

काठमाडौं । मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बिहीबार साँझ राजधानीमा एक कार्यक्रम गर्दै गायक भीम लिम्बु र गायिका मनु नेम्वाङको स्वरमा रहेको पालाम गीत सार्वजनिक गरेका हुन् । गीत पच्चीस मिनेट छ । मन्त्री किरातीले यसले कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने […]

The post पालाम गीतमा मिम्जिमा ए appeared first on CHITRALAHAR.COM.