‘सारङ्ग’को शुभ मुहूर्तसँगै छायाङ्कन सुरु

Thulo PardaThulo PardaSourceApr 15, 20241 min read
‘सारङ्ग’को शुभ मुहूर्तसँगै छायाङ्कन सुरु
काठमाडौं। चलचित्र `सारङ्ग´को शुभ मुहूर्तसँगै आइतबारबाट छायाङ्कन सुरु भएको छ। बाल मनोवैज्ञानिक विषयमा आधारित यो चलचित्र केही दिन अघि घोषणा गरिएको थियो। यसको सबै छायाङ्कन करिब एक महिना काठमाडौं आसपासमै हुने बताइएको छ। ऋचा शर्मा मुख्य भूमिकामा रहेको यो चलचित्र प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्दै छ। यस चलचित्रमा ऋचाका साथमा उत्पल झा, समीरमणि दीक्षित, […]