काठमाडौं। मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग, आधुनिक ह्याचरी उद्योग, पोल्ट्री तथा फास्ट फुड चेन रेस्टुरेन्टमा लगानी गरिरहेको भ्याली ग्रुपको ब्रान्ड एम्बेसडरमा चलचित्र पत्रकार एवम् सञ्चारकर्मी नरेश भट्टराई नियुक्त भएका छन्। सोमबार ग्रुपका संस्थापक अध्यक्ष हरिकृष्ण रावलले भट्टराईलाई सम्झौता पत्र हस्तान्तरण गरेका छन्। यस ग्रुपको उत्पादनसँगै स्वास्थ्यकर मासुको उपभोगमा जनचेतना जगाउन सहकार्य गर्दै सञ्चारकर्मी भट्टराईलाई कम्पनीले […]
भ्याली ग्रुपको ब्रान्ड एम्बेसडरमा चलचित्र पत्रकार भट्टराई


