चलचित्र क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्छ: मन्त्री भण्डारी

Thulo PardaThulo PardaSourceApr 15, 20241 min read
चलचित्र क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्छ: मन्त्री भण्डारी
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली चलचित्र क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा छनोटमा परेका चलचित्रलाई प्रमाणपत्र प्रदान गर्न सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुगेका भण्डारीले सामाजिक विषय बस्तुलाई कथा मार्फत उजागर गर्ने माध्यम चलचित्र रहेको भन्दै प्रशंसा गरे। मन्त्री भण्डारीले कलाकार नै […]