अमेरिका हराएका दिलीपलाई छोरीले ल्याइपुर्याइन् आफ्नै देश

KalakarmiKalakarmiSourceApr 15, 20241 min read
अमेरिका हराएका दिलीपलाई छोरीले ल्याइपुर्याइन् आफ्नै देश
काठमाडौं– लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका अभिनेता दिलीप रायमाझीले सधैँका लागि अमेरिकालाई बाई–बाई गरेका छन् । त्यसो त यसअघि पनि उनी बेला–बेलामा नेपाल आएर फिल्म, म्यूजिक भिडियो, रियालिटी शोहरुमा सहभागिता नजनाएका होइनन्, यद्यपि, उनले अहिलेसम्म आफ्नो लागि कर्म भूमि भने अमेरिकालाई नै बनाएका थिए । भनिन्छ नि, सन्तानको भविष्य जहाँ, आमा–बुबाको खुशी त्यहीँ । त्यसैले अभिनेता रायमाझीले यतिबेला अमेरिकालाई सधैँका लागि छाडेर नेपाल आउने निर्णय गरेका छन् । त्यतिमात्र नभइ, उनी काठमाडौंको नयाँ घरमा बसोबाससमेत गर्न थालिसकेका छन् । जब उनकी छोरी दिव्या रायमाझीले बुबा जस्तै फिल्ममा अभिनय ...