सिनेमाघर एपमा खगेन्द्रको पानीफोटो

Chitra LaharChitra LaharSourceDec 1, 20231 min read
सिनेमाघर एपमा खगेन्द्रको पानीफोटो

काठमाडौँ। अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशनमा बनेको नेपाली फिल्म ‘पानीफोटो’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । शुक्रवार रिलिज यो फिल्म विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ । गत वर्ष श्रावण १३ गते हलमा रिलिज भएको फिल्ममा कथा लेखन खगेन्द्र स्वयंको रहेको छ । यसमा खगेन्द्र आफैले पनि अभिनय गरेका छन् भने अनुप […]

The post सिनेमाघर एपमा खगेन्द्रको पानीफोटो appeared first on CHITRALAHAR.COM.