काठमाडौँ- वैशाख ६ देखि ८ गतेसम्म रामेछापमा हुने तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ)मा छनोट भएका २१ फिल्मको नामावली सार्वजनिक भएको छ। महोत्सवबारे काठमाडौँमा प्रि एभेन्ट कार्यक्रम गर्दै छनोट भएका फिल्म सार्वजनिक गरिएको छ। नेरुफमा पाँच फिचर, पाँच डकुमेन्ट्री, तीन विभिन्न भाषाभाषी र आठ ओटा छोटो फिल्म गरी २१ फिल्म प्रदर्शन गरिनेछ। रामेछाप बजारस्थित गौरीशंकर […]
तेस्रो ‘नेरुफ’ मा छनोट भएका २१ फिल्म


