अन्जु र सुदनको स्वरमा ‘अरुसित माया गर्न पाईदैन’

Ramailo ChaRamailo ChaSourceApr 15, 20241 min read
अन्जु र सुदनको स्वरमा ‘अरुसित माया गर्न पाईदैन’
गायिका अन्जु पन्त र गायक सुदन गैरेको स्वरमा नयाँ गीत ‘अरुसित माया गर्न पाईदैन’ सार्वजनिक गरिएको छ । राजेन्द्र थापाको शब्द रहेको यस गीतमा आशिष अविरलको सगीत रहेको छ । भिडियो : गीतको भिडिओमा प्रभात पल ठकुरी र बिना राउतले अभिनय गरेका छन् । गणेश शाहीको निर्देशन रहेको गीतमा राजिव समरको कोरियोग्राफी छ । बिशाल […]