रंगखबर, काठमाडौँ: अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल’को सम्पूर्ण छायांकन सकिएको छ। निर्माण टिमले फिल्म छायांकन २२ दिनमा सकिएको जानकारी दिएको छ। फिल्मको सम्पूर्ण छायांकन पोखराको लामा चौरमा गरिएको हो। गौंथली इन्टरटेन्मेन्ट, मन प्रोडक्शन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको फिल्मका प्राविधिक टिममा सबै महिला रहेका छन। साहारा शर्माको लेखन तथा निर्देशन रहेको […]
सकियो आँचलको ‘एक मुठ्ठी बादल’


