काठमाडौँ- नेपाली हलमा शुक्रबार (आज) बिहानदेखि दुई बलिउड फिल्म ‘एनिमल’ र ‘सामबहादुर’ प्रदर्शन भइरहेको छ। नेपाली फिल्म ‘दिमाग खराब’ भने चौथो हप्तामा प्रवेश गरेको छ। रणवीर कपूर अभिनीत सन्दीप रेड्डी वांगाले निर्देशन गरेका फिल्म ‘एनिमल’ छन्। फिल्म बाबुछोराको सम्बन्धको कथामा आधारित छ। फिल्ममा रश्मिका मन्दाना, अनिल कपूर, बबी देओललगायत कलाकारको अभिनय छ। फिल्म एक्सन, क्राइम र […]
हलमा ‘एनिमल’ र ‘सामबहादुर’, चौथो हप्तामा ‘दिमाग खराब’


