‘बोक्सीको घर’को ट्रेलर क्लबमा समेत बज्न थाल्यो

Ramailo ChaRamailo ChaSourceApr 15, 20241 min read
‘बोक्सीको घर’को ट्रेलर क्लबमा समेत बज्न थाल्यो
अभिनेत्री केकी अधिकारी निर्मित फिल्म ‘बोक्सीको घर’को ट्रेलर यतिबेला चर्चामा छ । बैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर क्लबमा समेत बज्न सुरु भएको छ । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा दरबारमार्गमा रहेको एलओडीमा नयाँवर्ष मनाउन उपस्थित दर्शकमाझ पनि फिल्मको ट्रेलर देखाइएको छ । ट्रेलर सार्वजनिक भइरहँदा उपस्थित व्यक्तिहरुले तालीले ट्रेलरको तारिफ गरेका थिए । […]