बक्स अफिसमा आक्रमक दयाको ‘डिग्री माइला’

Ramailo ChaRamailo ChaSourceApr 15, 20241 min read
बक्स अफिसमा आक्रमक दयाको ‘डिग्री माइला’
अभिनेता दयाहाङ राईको शिर्ष भूमिका रहेको फिल्म ‘डिग्री माइला’ को सुरुवाती व्यापार आक्रमक भएको छ । रामबाबु गुरुङ निर्देशित फिल्मले तीन दिनमा ३ करोड ६ लाख कमाइ गरेको रिपोर्ट छ । तेश्रो दिनमा समेत फिल्मले सोचे अनुसारकै व्यापार गरेको जानकारी वितरक गोविन्द शाहीले दिएका छन् । उनले तेश्रो दिनको व्यापारिक रिपोट र दर्शकको प्रतिक्रियाले सिनेमाले […]