काठमाडौँ- आगामी वैशाख १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘बोक्सीको घर’ को ट्रेलर यतिबेला चर्चामा छ। ट्रेलरमा फिल्मकी अभिनेत्री केकी अधिकारीको अभिनयलाई फिल्मकर्मीसँगै दर्शकले रुचाएका छन्। फिल्मको टिजर, ट्रेलर र पोस्टरले चर्चा पाइरहँदा केही समयअघि सार्वजनिक ‘बुझिन मैले’ गीत यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । गत वर्षको होलीमा सार्वजनिक अभिनेत्री केकीको ‘बोक्सी’ लुक्सले पनि उत्तिकै […]
प्रदर्शन अगाडि चर्चामा ‘बोक्सीको घर’


