डिग्री माइला: दुई दिनमा ३ करोड भन्दा बढीको व्यापार

Thulo PardaThulo PardaSourceApr 14, 20241 min read
डिग्री माइला: दुई दिनमा ३ करोड भन्दा बढीको व्यापार
काठमाडौं। नयाँ वर्ष २०८१ को अवसर पार्दै प्रदर्शनमा आएको चलचित्र ‘डिग्री माइला’ले सुरुवातको दुई दिन आक्रामक व्यापार गरेको छ। शुक्रवार ९८ लाखको व्यापार गरेको यसले नयाँ वर्षको दिन (दोस्रो दिन) भने २ करोड ८ लाखको व्यापार गरेको वितरकले जनाएका छन्। बाँसुरी फिल्मस, कबड्डी फिल्मस र सुस्मा फिल्मसले मिलेर निर्माण गरेको यो चलचित्रले मास्टर डिग्री पास […]