चलचित्र ‘दयारानी’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

Ranga NepalRanga NepalSourceDec 1, 20231 min read
चलचित्र ‘दयारानी’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो
पोखरा । चलचित्र ‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । अभिनेता माओत्से गुरुङको डेव्यु निर्देशकीय रहेको दयारानीको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको हो । निर्माण कम्पनी बाँसुरी फिल्मस् र सेभेन सिज इन्टरटेनमेन्टबीच फिल्म रिलिजलाई लिएर औपचारिक रुपमा लिखित सम्झौता भएको थियो । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका […]