‘डिग्री माइला’को दुई दिनमा तीन करोड ६ लाख कलेक्सन

The Cinema TimesThe Cinema TimesSourceApr 14, 20241 min read
‘डिग्री माइला’को दुई दिनमा तीन करोड ६ लाख कलेक्सन
द सिनेमा टाइम्स, काठमाडौं – रामबाबु गुरुङ निर्देशित सिनेमा ‘डिग्री माइला’ले आक्रामक व्यापार गरेको छ । यो सिनेमाले दुई दिनमा तीन करोड ६ लाख ग्रस कलेक्सन गरेको हो । पहिलो दिन शुक्रबार ९८ लाख र दोस्रो दिन शनिबार २ करोड ८ लाख ग्रस कलेक्सन गरेको वितरक गोबिन्द शाहीले जानकारी दिए । सिनेमाको तेस्रो दिन आइतबार […]