मिरुनाको पसिना छुटाउने आँचलसँगको पहिलो भेट

KalakarmiKalakarmiSourceApr 14, 20241 min read
मिरुनाको पसिना छुटाउने आँचलसँगको पहिलो भेट
काठमाडौं– वर्षको अन्तिम बिहीवार कमलपोखरीको सिटी सेन्टरस्थित बिग मुभिजका तीन वटै पर्दामा ‘डिग्री माइला’ को ग्राण्ड प्रिमियर शो आयोजना गरिएको थियो । दयाहाङ राई तथा आँचल शर्माको प्रमुख भूमिका रहेको यो फिल्म अहिले देशका प्रायः सम्पूर्ण सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । फिल्मको प्रीमियर शोमा फिल्म क्षेत्रका नाम चलेका अधिकांश परिचित अनुहारको उल्लेखनीय सहभागिता रहेको थियो । यसै क्रममा आफ्नो जोडि (दयाहाङ) अर्कै अभिनेत्रीसँग कस्तो देखिन्छ भन्ने उत्सुकता बोकेर अभिनेत्री मिरुना मगर पनि फिल्म हेर्न आएकी थिइन् । अहिले मिरुना मगर र दयाहाङको जोडिलाई दर्शकले दीपकराज–दिपाश्री निरौला अथवा शाहरुख खान–काजोलको जोडि जस्तै ...