सागर र कुसुमको ‘अधुरो कथा’ सार्वजनिक

Ranga KhabarRanga KhabarSourceApr 14, 20241 min read
सागर र कुसुमको ‘अधुरो कथा’ सार्वजनिक
रंगखबर, काठमाडौँ: स्टार इन्टरटेनमेन्टको प्रस्तुतिमा किशोर तिम्सिनाले निर्माण गरेको म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक गरिएको छ। काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको यस ड्रामाको गीतमा किशोर तिम्सिनाको शब्द तथा स्वर रहेको छ भने लेखु सहयात्रीको सङ्गीत रहेको छ। किशोरसँगै डा. त्रिशला गुरुङले पनि स्वर दिएकी छन्। यस म्युजिकल ड्रामाको पटकथा लेखन र निर्देशन गम्भीर […]