‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

Hungama KhabarHungama KhabarSourceDec 1, 20231 min read
‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

यही मङसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘जम्प’ को ‘फेरी फर्किन्छ’ बोलको गीत रिलिज भएको छ । विशाखा चन्द र भाष्कर स्वरको रहेको गीतमा गायक स्वरको नै शब्द रचना तथा संगीत सुन्न रहेको छ । । आशुतोषध्वज कार्कीले जम्पबाट निर्देशनमा डेव्यु गर्दैछन् । रिलिज मिति नजिकिदै गर्दा कार्कीले ट्रेलर सार्वजनिक गरेपसिछ सिनेमाको […]

The post ‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज first appeared on HangamaKhabar.