काठमाडौँ- उच्च प्रविधियुक्त हल थपिने क्रम बढ्दो छ। संख्यात्मक रूपमा फिल्म निर्माण पनि धेरै भइरहेका छन्। गुणस्तरीय फिल्म निर्माण नहुँदा हलहरू मात्र घाटामा छैनन् त्यसको असर समग्र फिल्म उद्योगमा परेको छ। ५० को दशकसम्म राजधानीका विश्वज्योति, कुमारी, जय नेपाल, रञ्जना सिनेमा हलमा खचाखच दर्शक हुन्थे। कुनै फिल्म चल्दा त हलमा गएर हेर्न टिकट पनि पाइन्नथ्यो। […]
स्तरीय हल, कमजोर फिल्म


