विराटनगरमा फिल्म सम्बन्धि अन्तरक्रिया गर्दै चलचित्र पत्रकार संघ कोशी प्रदेश

KalakarmiKalakarmiSourceApr 14, 20241 min read
विराटनगरमा फिल्म सम्बन्धि अन्तरक्रिया गर्दै चलचित्र पत्रकार संघ कोशी प्रदेश
विराटनगर– चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेश शाखाको आयोजना तथा मोरङ जिल्ला शाखाको सह–आयोजनामा भोलि वैशाख ३ गते सोमवार कोशी प्रदेशका कलाकारहरुसंग ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया कार्यक्रम आयोजना गरिने भएको छ । पछिल्लो समय कोशी प्रदेशमा फिल्म छायांकन तथा प्रचार–प्रसारका लागि काठमाडौंका फिल्मकर्मीहरु पुग्ने क्रम बढ्दो छ । त्यसैले यहाँका फिल्म तथा संगीत क्षेत्रमा भएका समस्या र समाधानको बाटो यहीँका चलचित्रकर्मी, हल व्यवसायी र संगीतकर्मीमाझको छलफलबाट खोज्ने प्रयास स्वरुप यो कार्यक्रमको आयोजना गर्न लागिएको चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाका सचिव सुवास संकल्प श्रेष्ठले जानकारी गराए । विराटनगर ...