सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’ नयाँ ‘भर्सन’मा सार्वजनिक

Thulo PardaThulo PardaSourceDec 1, 20231 min read
सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’ नयाँ ‘भर्सन’मा सार्वजनिक
काठमाडौँ।सदाबहार सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’को रिमेक गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच यसको भिडियो सार्वजनिक गरिएको छ । ३३ वर्ष अघिको सुपरहिट चलचित्र ‘चिनो’को सो गीतमा ओरिजिनल स्वर स्वरसम्राट नारायण गोपाल र भारतीय गायिका आशा भोष्लेको रहेको छ भने रिमेकमा शङ्कर श्रेष्ठ र अन्नु चौधरीले स्वर दिएका छन् । […]