एउटा हलले धानेको वीरेन्द्रनगर 

Himal KhabarHimal KhabarSourceApr 13, 20241 min read
एउटा हलले धानेको वीरेन्द्रनगर 
सुर्खेत– ३० वर्षअघि सुर्खेतको वीरेन्द्रनगरमा तीनवटा फिल्म हल थिए- प्रेम टाकिज, देउती टाकिज र सुमित फिल्म हल।   प्रेम टाकिज र देउती टाकिज पहिल्यै बन्द भए। सुमित व्यवस्थित बनाइयो र नाम पनि परिवर्तन गरियो शनि चलचित्र मन्दिरका रूपमा। त्यसै बेला लक्ष्मी चलचित्र मन्दिर पनि सञ्चालनमा आएको थियो। शनि हल बन्द भइसकेको छ भने लक्ष्मी हलमात्र सञ्चालनमा […]