बिदेसिने युवाको कथामा चलचित्र ‘भिजिट भिसा’ निर्माण हुने

Thulo PardaThulo PardaSourceApr 13, 20241 min read
बिदेसिने युवाको कथामा चलचित्र ‘भिजिट भिसा’ निर्माण हुने
काठमाडौं। नेपालमा सम्भावना नदेखेर, नखोजेर वा अवसर नपाएर बिदेसिने युवाहरूको कथामा आधारित रहने गरी चलचित्र ‘भिजिट भिसा’ घोषणा गरिएको छ। नयाँ वर्षको अवसर पार्दै अभिनेता तथा निर्माता बिराज बिस्टले यो चलचित्र निर्माण घोषणा गरेका हुन्। बिस्टले यसअघि चलचित्र ‘बुलाँकी’ बनाएका थिए। चलचित्र घोषणा गर्दै यसको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ। पोस्टरमा रित्तिएको गाउँलाई देखाइएको […]