काठमाडौं। जेठ १० गते रिलिज हुन लागेको नेपाली चलचित्र ‘पुजार सार्की’मा क्रान्तिकारी बनेका अभिनेता पल शाह उनको अर्को चलचित्र ‘रावायण’मा एक्सन भूमिकामा देखिने भएका छन्। चरित्रमा विविधता दिन खोजिरहेका शाहले एक्सनको लागि २० दिनदेखि एक्सनको बन्द प्रशिक्षण लिइरहेका छन्। उनले उनलाई द्वन्द्व निर्देशक श्री श्रेष्ठले एक्सनको तालिम गराइरहेका छन्। यस चलचित्रमा पल दोहोरो भूमिकामा देखिने […]
‘रावायण’को लागि एक्सन सिक्दै पल शाह


