यस्तो छ वेब सिरिज ‘यौटा सपनाको अवसान’ को ट्रेलर

Himal KhabarHimal KhabarSourceApr 12, 20241 min read
यस्तो छ वेब सिरिज ‘यौटा सपनाको अवसान’ को ट्रेलर
काठमाडौँ- वेब सिरिज ‘यौटा सपनाको अवसान’ ट्रेलर सार्वजनिक गरिएको छ। गत वर्ष मण्डला नाटक घरमा मञ्चन भएको नाटक ‘यौटा सपनाको अवसान’लाई वेब सिरिजमार्फत देखाउन लागिएको हो। नाटकमा आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गरिएको छ। नाटकमा नाट्कर्मी दिया मास्के, दिव्यदेव, मेनुका प्रधान, रोयदीप श्रेष्ठ, विकाश जोशी, शेखर चापागाईंको अभिनय छ। नाटकका निर्माता गोविन्द पराजुली […]